Section 5
प्राइभेट फर्मको प्रमाणपत्रको अवधि र रिन्यू गर्ने तरीका

यो ऐनबमोजिम रजिष्टर भएका प्रत्येक प्राइभेट फर्मको प्रमाणपत्रको अवधि रिन्यू गर्ने तरीका र त्यसरी रिन्यू गराउँदा लाग्ने दस्तूर तोकिएबमोजिम हुनेछ ।